
ISBN: 9789937017312
पहिलो पुस्तकको रूपमा संवत् २०७३ मा यस चौध स्वर कल्पित कथाहरूको पहिलो सङ्ग्रह मिमोसा प्रकाशित भयो जसमा मुख्य कथा मिमोसा सबैभन्दा लामो कथा हो जसले चिहान खन्ने ठेकेदारको कथा सुनाउँछ । अन्य कथा; कलेजी ब्लेजरकि आईमाई, ईश्वरको गर्भबाट, मिसेस् उन्या र क्रेप मार्टल, धन्यवाद ग्लाभ्स्को, डा. सी-फुडको पुनर्जन्म आदि कथाहरू संग्रहित छ ।
0 Comments