अनुगामि - Book Details
अनुगामि Book Cover

अनुगामि

  • 📅 Published Year: 2019
  • 📚 Genre: Fiction, Philosophy
  • 🏢 Publisher: Indigo Ink
  • 🏷️ ISBN: 9780936385440

प्रेम र जीवनका उतारचढावलाई उपन्यासमा प्राथमिकता दिइएको छ। चित्रकारिता एवं कलाकारितामा लागेको समाजले फरक सोच देख्ने विद्रोही युवकको कथा समेटिएको छ। उपन्यासमा अंग्रेजी सिनेमामा प्रयोग हुने डार्क शैलीको प्रयोग गरिएको छ।
Anugami (The Follower) is a captivating exploration of human emotions and experiences. Written by Ruman Nyaupane, this book delves into love, loss, and the search for meaning. The narrative captures fleeting moments and timeless human connections, immersing readers in reflection and emotion.

Media Mentions

अनुगामि उपन्यासले विभिन्न मिडियामा चर्चा पाएको छ। यसले पाठकहरूलाई नयाँ दृष्टिकोण दिन सफल भएको छ।