दुई हात पसारेर उसले मागेर के भयो
नदिनेले नदिएपछी ।
र्पुपुरो बजारेर यहाँ हुने केही छैन
नदिनेले नदिएपछी ।


कसरी प्यास बुझन सक्छ
यहाँ पानी नै छैन भने
दुई हात पसारेर उसले मागेर के भयो
नदिनेले नदिएपछी ।

बाटो कुर्दै बसेको आखाँ
अब लोलायर सुते होलान ।
र्पुपुरो बजारेर यहाँ हुने केही छैन
नदिनेले नदिएपछी ।

थपथपायर काँधमा यहाँ
उसले स्नेह बाड्दै छ
तर अब केही हुन्न यहाँ
र्पुपुरो बजारेर
दुई हात पसारेर ।

जुन ७ २००९