नेपालि साहित्यमा पढ्नै पर्ने बिस कृति ।

१. लालित्य: लेखनाथ पौड्याल
२. मुना मदन: लक्ष्मि प्रसाद देबकोटा
३. हिटलर र यहुदि: बिपि कोईराला
४. सेतो बाघ: डाईमन शमशेर
५. माधबि: मदन मणि दिक्षित
६.मुटुको ब्यथा: बालकृष्ण सम
७. फेरि यस्तो कहिले नहोस्: बाबुराम आचार्य
८. बसाई: लिल बहादुर क्षेत्रि
९. एक पालुवा अनेक याम: दौलत बिक्रम बिष्ट
१०. शिरिशको फुल: पारिजात
११. मालति मंगले: बालकृष्ण सम
१२. सडक देखि सडक सम्म: अशेष मल्ल
१३. मुलुक बाहिर: लैन शिहं बाङ्देल
१४. मन: लिल ध्वज थापा
१५. शिल्यान्यास: भिम निधि तिवारि
१६. माईतिघर: लैन शिहं बाङ्देल
१७. चपाईएका अनुहार: दौलत बिक्रम बिष्ट
१८. सकुन्तला: लक्ष्मि प्रसाद देबकोटा
१९. तरुन तपसि: ल.एन पौड्याल
२०. सेतो बाघ: डाईमन शमसेर राणा

 मलाई मन परेको बिस कृति
१.       मुना मदन: लक्ष्मि प्रसाद देबकोटा
२.       नरेन्द्र दाई: बिपि कोईराला
३.       सेतो बाघ: डाईमन शमसेर राणा
४.       मुकुन्द ईन्दिरा:
५.       रुपमति:
६.       बसाई:
७.       नयाँ सडकको गित:
८.       जय भुँडि:
९.       सुम्निमा:
१०.    घामको पाईलाहरु:
११.    अब्ष्ट्रयाक चिन्तन र प्याज:
१२.    डापि:
१३.    हिरादेबिको खोज:
१४.    कट्ठेलसरको चोटपटक:
१५.    निमित्त नायक:
१६.    घुम्ने मेच माथि अन्धो मान्छे:
१७.    अलिखित:
१८.    उर्गेनको घोडा:
१९.    पल्पसा क्याफे:
२०.    लु:

·         नेपालको सबै भन्दा ठुलो उपन्यास: आगत; भबानि भिक्षु
·         कबिता: ईच्छा
·         निबन्ध: के नेपाल सानो छ?
·         निबन्धपरक कथा: अर्धमुदित नयन र डुब्न लागेको घाम

·         कथा: लाहुरि भैंसिनि; रमेस बिकल